कांग्रेस बैठकमा उठ्यो चुनाव सार्ने विषय

३१ असोज, काठमाडौं। नेपाली कांग्रेसको बैठकमा फागुन २१ गते तोकेको प्रतिनिधिसभाको निर्वाचन सार्ने विषय उठेको छ । बैठकमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सरकारले तोकेको समयमा पहाडी जिल्लामा निर्वाचन हुन नसक्‍ने दाबी गरे । उनले भने, 'फाल्गुन …