सप्तरङ्गी पर्व तिहार : पशुपन्छी पूजादेखि भाइटीकासम्म

काठमाडाैँ – सप्तरङ्गी तिहार । संसारमा सायदै यस्ता पर्व अरू होलान्, जसमा सातथरीका रङ्ग, दियो-बत्ती र झिलिमिली, देउसी-भैलोको रौनक, सेलरोटीको वासना, धन-ऐश्वर्यकी देवी लक्ष्मीको पूजा-आराधना, घरघरमा रङ्गोलीको सुन्दरता, चङ्गाले भरिएका आकाश, दाजुभाइ र दिदीबहिनीबीचको आपसी प्रेम र स्नेहलाई फलाउने-फुलाउने आधार र निधारमा रङ्गिने सप्तरङ्गी टीका समावेश हुन्छन्। तिहारलाई पशुपन्छीदेखि मानवसम्मको पूजा हुने उज्यालोको पर्व पनि […]