१३ कात्तिक, काभ्रेपलाञ्चोक । फरार सूचीमा रहेरका खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका छन् ।
अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेका सुनार बिहीबार बिहान उपस्थित भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार …