१०औं राष्ट्रिय खेलकुदमा एनआरएनए : १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य

१२ मंसिर, काठमाडौं । विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको छ । मंसिर १६ गतेदेखि २७ गतेसम्म औपचारिक रुपमा प्रतियोगिता सुरु हुने भनिए …