मधेशकेन्द्रित दलहरूले मुठभेड निम्त्याउन खोजेको मुख्यमन्त्री यादवको आरोप, भने– सुरक्षा खतरा बढ्यो

शनिबार बिहान प्रदेशवासीको नाममा सम्बोधन गर्दै उनले नेपाली कांग्रेससहित सात दलका नेताहरूलाई संवादमार्फत वर्तमान प्रदेशमा देखिएको राजनीतिक समस्यालाई समाधान गर्न आग्रह गरेका हुन् ।