जेनजी फ्रन्टले भन्यो- सिमरामा एमालेका कार्यकर्ताले जेनजी युवा कुटेपछि झडप भयो
३ मंसिर, काठमाडौं । नेपाल जेनजी फ्रन्टले बारा जिल्लाको सिमरा चोकमा बुधबार शान्तिपूर्ण कार्यक्रम गरिरहेका जेनजी युवामाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरी अवरोध सिर्जना गरेको दाबी गर्दै आपत्ति जनाएको छ ।
फ्रन्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, …