नारा नै लगाउने भए 'अबकी बार सय पार' भन्ने लगाउनुस्- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नारा लगाउने हो भने  'अबकी बार सय पार'को नारा लगाउनुपर्ने बताएका छन्।