एसियन सर्कल कबड्डी प्रतियोगिता खेल्ने महिला र पुरुष टोली घोषणा
१ पुस, काठमाडौं । मलेसियामा हुने महिला तथा पुरुष एसियन सर्कल कबड्डी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने नेपालको महिला तथा पुरुष टोली घोषणा भएको छ ।
अखिल नेपाल कबड्डी संघले सोमबार महिला र पुरुष टोली घोषणा गरेको छ …