कुनै पदमा नबस्ने एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालको घोषणा

२८ मंसिर, काठमाडौं । नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीका कुनै पनि पदमा नबस्ने घोषणा गरेका छन् । उनले अब पदभन्दा बाहिर रहेर पार्टीको हितको काममा समर्पित रहने बताए । एमालेको ११औं महाधिवेशनको बन्द …