इतिहासकार महेशराज पन्त यतिबेला नयाँ पाण्डुलिपि लेखनसँगै आफ्ना पूर्वप्रकाशित सामग्रीहरूको पुनर्लेखन/संशोधनमा व्यस्त छन्। उनी भन्छन्, “यही वर्ष दुईतीन वटा किताब प्रकाशकलाई बुझाइसकेको छु। अरू दुईचार किताब निकाल्नेबारे पनि सहमति भइसकेको छ।” तृतीय पुरुष र रिक्थ र इतिहास उनका बुकहिलबाट प्रकाशनोन्मुख पुस्तक हुन्। नेपालय र फाइनप्रिन्टबाट समेत उनका अन्य पुस्तक आउने तय भइसकेको छ। पब्लिकेसन नेपालयबाट […]