प्रतिनिधिसभा चुनाव : एमाले म्याग्दीबाट विद्यार्थी नेता प्रकाश पौडेलसहित ५ जना सिफारिस
१८ पुस, काठमाडौं । नेकपा एमाले म्याग्दीबाट २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि विद्यार्थी नेता प्रकाश पौडेलसहित ५ जनाको नाम सिफारिस भएको छ ।
जिल्ला कमिटी म्याग्दीको शुक्रबार बसेको बैठकले विद्यार्थी नेता पौडेलसहित हरिकृष्ण श्रेष्ठ, बालकृष्ण …