गोरखामा आफ्नै बिरासत जोगाउने चुनौतीमा बाबुराम

५ माघ, गोरखा । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नलड्ने बताउँदै आएका डा. बाबुराम भट्टराईले अन्ततः गोरखा २ बाट चुनाव लड्ने घोषणा गरे । प्रगतिशील लोकतान्त्रिक पार्टीको आइतबार गोरखामा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा उनले प्रत्यक्षतर्फ …