जिन्स : हिप्पी वस्त्रदेखि ‘मेड इन नेपाल’ सम्म

पुरानी जिन्स और गिटार मोहल्ले कि वह छत और मेरे यार पाकिस्तानी गायक अलि हैदरको यो पप गीतले धेरै नेपालीसमेतलाई ९० को दशकमा पुर्‍याउँछ। उनीहरूलाई यस गीतले पुराना मित्र र पुरानो जिन्सको याद पनि दिलाउँदो हो। गीतले भनेजस्तै आत्मीय सम्बन्ध र जिन्स उस्तै उस्तै हुन्– जति पुरानो, उति प्रिय। पुरानो जिन्सलाई टालो हुन्जेल सम्हालेर राख्नेमध्ये […]