विधान महाधिवेशनले विधि बनाउँछ, राष्ट्रिय महाधिवेशनले नेतृत्व चुन्छ बहस अन्त नमोडौँ : गौतम
नेकपा (एमाले)का स्थाई समिति सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशन नीति र विधि बनाउने थलो भएकोले बहस अन्त नमोड्न आग्रह गरेका छन्।