एपीएफ अस्पतालले मनायो २४ औँ वार्षिकोत्सव

काठमाडौँ। नेपाल एपीएफ अस्पताल बलम्वुले आफ्नो स्थापनाको २४ औँ वार्षिकोत्सव मनाएको छ । शनिबार बलम्बुस्थित अस्पताल परिसरमै एक समारोहका बिचमा अस्पतालले २४ औँ वार्षिकोत्सव मनाएको हो । समारोहमा प्रमुख अतिथि रहेका सशस्त्र प्रहरी महानिरीक्षक(आईजीपी)राजु अर्यालले स्वास्थ्यकर्मीलाई सकारात्मक भावनाका साथ मानवीय सेवामा काम गर्न आग्रह गरे ।  प्राकृतिक विपद्, आपत्कालीन अवस्था, भूकम्प, कोभिड महामारीजस्ता चुनौतीका बेला […]