यार्सा टिप्न गएका युवा बेपत्ता

यार्सा टिप्न गएका मुगुका एक युवा बेपत्ता भएका छन्। मुगूम कार्मारोङ गाउँपालिका-५ सेरोग गाउँका ४० वर्षीय सेराप साङ्बु लामा बेपत्ता भएका हुन्।