अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ । यससँगै रूस अफगानिस्तानको तालिवान शासनलाई औपचारिक मान्यता दिने पहिलो देशको सूचीमा चढेको छ ।  रूसको उक्त निर्णयलाई अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले ‘साहसिक’ निर्णय भनेका छन् । उनीसँग काबुलमा भएको भेटका क्रममा रूसका राजदूत दिमित्री जरिनोभले आफ्नो देशको निर्णयका बारेमा जानकारी दिएका थिए ।  […]