काठमाडौं– विगतको ओली सरकारले अध्यादेशमार्फत ०७७ सालमा नियुक्त गरेका ५२ जना संवैधानिक आयोगका पदाधिकारीको वैधताको परीक्षणबारे संवैधानिक इजलासले बुधबार मध्यरातमा निर्णय सुनाएको छ । पाँचजना सदस्य रहेको संवैधानिक इजलासले तीनथरी मत प्रस्तुत गरेको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीश कुमार चुडाल र मनोज कुमार शर्माले अध्यादेश ल्याउन पाउनु सरकारको अधिकार भएको, संवैधानिक परिषदको बैठकमा अनुपस्थित […]