काठमाडौं– चर्चित बलिउड अभिनेता अक्षय कुमार फेरि एकपटक विवादमा फसेका छन् । उनको हालै प्रदर्शनमा आएको तेलुगु चलचित्र ‘कन्नप्पा’ को एउटा संवाद भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अभिनेता टेलिप्रम्प्टरमा निर्भर रहेको आरोप लागेको हो । भिडियोमा अक्षय कुमार भगवान शिवको भूमिका निर्वाह गर्दै शक्तिशाली संवाद बोलिरहेका छन् । तर, ध्यान दिएर हेर्दा उनका आँखा टेलिप्रम्प्टरतर्फ […]