नेपालीलाई भिजिट भिसा दिन बन्दगरेसँगै कामदार भिसामा पनि कडाई गर्दै युएई
कामदार भिसामा पनि युएईले कडाई गरेको म्यानपावर व्यवसायीहरूले बताएका छन्। कामदार भिसामा कडाई गरेको विषयमा पनि औपचारिक जानकारी भने नआएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरूङले जानकारी दिए।