बंगलादेशी वृत्तचित्र निर्देशक नादिम इकबालका तीन वृत्तचत्र काठमाडौंमा प्रदर्शन

काठमाडौं बंगलादेशका वृत्तचित्र निर्देशक तथा निर्माता नादिम इकबालले नेपालमा हालैको विपद्बाट प्रभावित बालबालिकाको समर्थनमा काठमाडौंमा आफ्ना तीन वृत्तचित्र प्रदर्शन गरेका छन्। नेपाल भाषा मंका खला र आर्ट बुमको आयोजनामा शनिबार आयोजित विशेष कार्यक्रममा इकबालले ‘मदर टङ’, ‘ए फ्रिडम फाइटर फरेभर’ र ‘विद्याभुवन’ प्रदर्शन गरेका हुन्। कार्यक्रम आगामी असोज २० गते त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा पनि आयोजना […]