शास्त्रीय मान्यता र लोकपरम्पराको संगम मानसी लोकपर्व गौरा

डडेलधुरा । प्राचीन मानसखण्डको भौगोलिक इतिहास पौराणिककालीन मानिन्छ । मानसरोवरदेखि आधुनिक नेपालको गण्डक, कर्णाली, सेती, महाकाली र छिमेकी मुलुक भारतको उत्तराखण्ड, कुमाउ, गढवाल क्षेत्रको अधिकांश हिमाली र पहाडी भूभाग मानसखण्डमा पर्दछन् । प्राचीन मानसखण्डका बस्तीहरुमा हाल गौरापर्वको चहलपहल शुरु भएको छ । गौरा एकादशी व्रतदेखि आरम्भ हुने मानसी लोकपर्व गौरा आगमनको पूर्वसन्ध्यामा यहाँ एउटा अनौठो […]