काठमाडौं । न्यायपरिषद्को बैठकले उच्च अदालतका तीनजना न्यायाधीश र १५ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ । प्रधानन्यायाधीश डा. मनोज शर्मासहित मंगलबार (भदौ ३०) बसेको परिषद् पदाधिकारी बैठकले सरुवा निर्णय गरेको हो । परिषद् बैठकले उच्च विराटनगरका न्यायाधीश न्यायाधीश महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलास, उच्च अदालत जनकपुरका न्यायाधीश मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत विराटनगरको […]