३ असोज, अर्घाखाँची । नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन् ।
आजदेखि शुरु हुन लागेको कांग्रेसको वडा …