पेरूमा उद्धारका क्रममा सैन्य हेलिकाेप्टर दुर्घटनाग्रस्त

एजेन्सी । पेरुमा बाढीको समयमा उद्धारका क्रममा साेमबार सैन्य हेलिकाेप्टर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । मुसलधारे वर्षा र बाढीबाट प्रभावित अरेक्विपा क्षेत्रमा उडान भर्ने क्रममा रेडियो सम्पर्क विच्छेद हुँदा हेलिकाेप्टर दुर्घटना भएको बीबीसीले जनाएको हाे । साेही दुर्घटनामा ११ यात्रु र चालक दलका ४ सदस्यसहित १५ जनाको ज्यान गएको छ । ज्यान […]