‘नेपाल फर्मा एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न

काठमाडौंं– नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सञ्चालित तीन दिने ‘नेपाल फर्मा एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ ।  ‘फर्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ गत बिहीबारदेखि सुरु भएको उक्त एक्स्पो शनिबार समापन भएको हो । यसअघि चितवनमा भएको यो प्रदर्शनी यस पटक भने काठमाडौँमा आयोजना गरिएको हो।  एक्स्पोमा स्वदेशी औषधि […]