मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख १ गते मंगलबार । नयाँ वर्ष विक्रम संवत् २०८३ ।  नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना । वैशाख  कृष्ण पक्षको द्वादशी तिथि। मेष संक्रान्ति, बिस्का जात्रा । तदनुसार सन् २०२६ अप्रिल १४ तारिख।   मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको […]