३ जेठ, चितवन । चितवनको खैरहनी नगरपालिका मजुईमा दाउराबाट निस्कने हानिकारक धुँवाको मापन र खाना पकाउने काममा संलग्न महिलाहरुमा यसले पार्ने प्रभावबारे गरिएको अनुसन्धानबाट डरलाग्दो तथ्य पत्ता लागेको छ ।
युनिभर्सिटी अफ इस्टर्न फिनल्याण्डमा विद्यावारिधी गरिरहेकी …