काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले साक्षी परीक्षणपछि कानुन निर्माण गरिने स्थापित मान्यता भएको बताएका छन् । ‘प्राईमा फेसी’ नाटक हेरेपछि महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले आइतबार आयोजना गरेको प्यानल डिस्कसनमा सचिव ढुङ्गानाले भने, ‘यौन हिंसा कानुन पीडित मैत्री हुनुपर्छ, यो कानुनबारे जनचेतना फैलाउन सामाजिक अभियान्ता संवेदनशील बन्नुपर्छ ।’ […]