दशौं पीएम कप एनभीए लिग : पुलिसको दुवै टोली विजयी

१२ वैशाख, काठमाडौं । रेडबुल दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत शनिबार विभागीय टोली नेपाल पुलिस क्लबको दुवै टोली विजयी भएका छन् । पुरुषतर्फ नेपाल पुलिस क्लबले विभागीय भिडन्तमा नेपाल एपीएफ …