खुला सीमावर्ती क्षेत्रमा सुरक्षा कायम गर्न नेपालसँग मिलेर काम गर्छौं : एस जयशंकर

भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालसँग खुला सीमाना रहेका क्षेत्रमा सुरक्षा तथा स्थायित्व कायम राख्न दुवै देशले मिलेर काम गर्ने बताएका छन् ।