काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू आगानमी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताउनुभएकाे छ। काभ्रेपलाञ्चोकको बनेपामा साेमबार आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलामा उहाँले यस्ताे बताउनुभएकाे हाे। विकल्पिक शक्ति बन्ने भनेर आएका सबै मिलेर अगाडि बढ्नुपर्ने र त्यसको अगुवाई उज्यालो नेपाल पार्टीले गर्नुपर्नेमा उहाँकाे जाेड छ। मन्त्री घिसिङले पार्टीमा सबैलाई […]