सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली सेनाको सिफारिसअनुसार मन्त्रिपरिषद्को बैठकले तीनजना पृतनापतिसहित ६ उपरथीको सरुवा गरेको हो । अब पश्चिम पृतना पोखरा, मध्यपश्चिम पृतना बुटवल र मध्य पृतना हेटौँडाका पृतनापतिका रुपमा नयाँ उपरथीलाई पठाइएको छ। पश्चिम पृतनाका पृतनापति मधुकरसिंह कार्की सैनिक मुख्यालयमा सरुवा भएका छन्। कार्कीले यसअघि १६ नं. र १८ […]