गगन–विश्वलाई धनराजको प्रश्न: दिनदिनै झगडा गरे परिवार कहाँ पुग्छ?

'सिंगो पार्टीलाई कसरी लैजाने भन्ने कुरा प्राथमिकतामा हुन्छ,’ उपसभापति गुरुङले भने,‘पार्टी कहाँनेर पुग्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। सबैले यसमा ध्यान दिनुपर्छ।’