मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अभिभावकको रूपमा राजा राखौँ : कमल थापा

काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै थापाले देशमा संस्थागत भ्रष्टाचार डरलाग्दो रूपमा बढेको दाबी गरे।