कतारमा तनावः त्रिभुवन विमानस्थलमै सुते दोहा जाने यात्रु, प्रहरीले हटायो

९ असार, काठमाडौं । झापाका एलपी पोखरेल मंगलबार राति ११ बजे नेपाल एयरलाइन्सको उडानमार्फत कतारको राजधानी दोहा जान तयार थिए। उडानको तीन घन्टा अघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनले साथीभाइसँग भेटघाट गरेर बिदाइ पनि …