२७ असार, काठमाडौं । अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीका लागि नैतिक संहिता लागू गरेको छ ।
विमानस्थलमा कार्यरत अध्यागमन कर्मचारीलाई यात्रुप्रति शिष्ट, सम्मानजनक र सौहार्दपूर्ण व्यवहार गर्न कार्यालयले निर्देशन दिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित …