पूर्वमन्त्री आचार्यसँग साढे दुई लाख धरौटी माग : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री तथा नेकपा (एमाल)का नेता भीम आचार्यसँग विशेष अदालतले धरौटी माग गरेको छ। -