६ फागुन, काठमाडौं । इरानका उच्च कूटनीतिज्ञ अब्बास अराघचीले इरानले अमेरिकासँग वार्ता गर्न ‘फेमवर्क’ तयार गरिरहेको बताएका छन् । बुधबार संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्थासँगको टेलिफोन वार्तामा अराघचीले यस्तो बताएका हुन् ।
‘आइएइएका प्रमुख राफेल ग्रोसीसँगको …