गगनको चेतावनी- वडा सभापतिले अद्यावधिकको काम नगरे अर्कोलाई जिम्मा दिन्छु

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वडा सभापतिले क्रियाशील सदस्यता अद्यावधिकको काम नगरे अर्को व्यक्तिलाई जिम्मा दिने चेतावनी दिएका छन् । कास्कीको पोखरामा बिहीबार आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ सम्बोधन …