काठमाडौं- मंगलबार मध्याह्नदेखि काठमाडौं सुरू भएको नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको भेलामा नेता डा. शेखर कोइराला पनि मिसिएका छन्। फागुन २१ को निर्वाचनमा गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर नेपाली कांग्रेसले नराम्रो हार व्यहोरेपछि तत्कालीन सभापति शेरबहादुर देउवा समूहले टाउको उठाउँदै समानान्तर अभ्यास तीव्र पारेको हो । सोमबार चौधौँ महाधिशेनबाट निर्वाचित केन्द्रीय सदस्यहरू र फागुन […]