मध्यरात बस्तीमा आगलागी हुँदा १३ घरगोठ जले, ८९ चौपाया मरे

प्यूठानमा मध्यरात बस्तीमा आगलागी हुँदा एक दर्जन बढी घर गोठ जलेर नष्ट भएका छन्। त्यसमा परि ८२ वटा बाख्रा र ९ वटा गोरु जलेर मरेका छन्।