उपत्यकामा वर्षा (तस्बिरहरू)

काठमाडौं– देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ ।  यसका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी