अमेरिका-इरान तनावको असर : इन्धन अभावले टापु राष्ट्रहरूमा भोकमरीको खतरा

इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका कारण स्ट्रेज अफ होर्मुजमा देखिएको अवरोधले विश्वव्यापी इन्धन आपूर्ति प्रणालीमा गम्भीर धक्का दिएको छ। विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास ढुवानी हुने यो महत्वपूर्ण सामुद्रिक मार्ग प्रभावित हुँदा विशेषगरी प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा यसको प्रत्यक्ष असर देखिन थालेको छ। सहायता एजेन्सीहरूका अनुसार युद्ध सुरु भएयता पपुवा न्यु […]