रविसँगै अरू ४ जना को–को जाँदैछन् भारत ?

१७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक जानकारी गराएको छ । पार्टी प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै भोलिबाट हुने भ्रमणबारे जानकारी गराएका हुन् । जारी विज्ञप्तिका अनुसार, …