मिटरब्याज पीडित र सरकारबीच सम्झौता हुँदै, अन्तिम चरणको वार्ता जारी

आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दुवै पक्षबीच अन्तिम चरणको निर्णायक वार्ता जारी छ। यसअघि सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौतामा रूपान्तरण गर्दै औपचारिकता दिने तयारी गरिएको हो। हिजो पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]