विश्वकप फुटबल: विश्वविजेताले पाउने ५० मिलियन डलर पुरस्कार, चर्चित केप भर्डेले कति पाउला ?

फिफा विश्वकप २०२६ को विजेता टोलीले ५ करोड अमेरिकी डलर (५० मिलियन डलर) पुरस्कार प्राप्त गर्ने भएको छ।उपविजेताले ३ करोड ३० लाख अमेरिकी डलर (३३ मिलियन डलर) हात पार्नेछ। पुरस्कार राशिको विवरण सार्वजनिक भएपछि विजेता, उपविजेतादेखि छनोट भएका सबै टोलीले पाउने नगद रकम प्रष्ट भएको हो। यस पटक पुरस्कारको राशि अघिल्लो कतार विश्वकपको भन्दा बढेको […]