सुस्ता डुबान : सशस्त्र प्रहरीद्वारा २९ जनाको सकुशल उद्धार

१० असोज, काठमाडौं । नारायणी नदीको बाढीले बस्ती डुबानमा परेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा सशस्त्र प्रहरीले २९ जनाको सकुशल उद्धार गरेको छ। केही दिनदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि सुस्तास्थित थारुटोलमा पानी …