बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणका लागि मुख्यमन्त्री पाण्डे चामेमा

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।