मोरक्कोका राजा मोहम्मद छैटौँले फातिमा एजाहरा एल मन्सौरीलाई देशको पहिलो महिला प्रधानमन्त्री नियुक्त गरेका छन्। मङ्गलबार भएको नियुक्तिसँगै उनलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिइएको छ। उनी अरब विश्वमा प्रधानमन्त्री बन्ने दोस्रो महिला हुन्। यसअघि ट्युनिसियाकी नजला बौडेनले उक्त जिम्मेवारी सम्हालेकी थिइन्। ५० वर्षीया एल मन्सौरीको अथेन्टिसिटी एन्ड मोडर्निटी पार्टी (पीएएम) ले हालैको संसदीय निर्वाचनमा […]